Press Release
11 Jun 2026
Admin
मधेश प्रदेशको पर्यटन प्रवर्द्धनका लागि ‘मधेश ट्राभल मार्ट (MTM) २०२६’ सुरु भएको छ। कार्यक्रममार्फत मधेशका प्रमुख पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने तथा पर्यटन व्यवसायीबीच सहकार्य र व्यवसाय विस्तार गर्ने लक्ष्य राखिएको छ।
<p><a title="मधेश ट्राभल मार्ट २०२६ सम्बन्धी समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्" href="https://www.onlinekhabar.com/2026/06/1951712/madhes-travel-mart-launched-to-promote-madhesh-tourism" target="_blank" rel="noopener">मधेश पर्यटन प्रवर्द्धनका लागि मधेश ट्राभल मार्ट सुरु</a></p>